धनुषामा कस्को कति सिट ?

जनकपुरधाम,जेठ ९ । स्थानीय तह निर्वाचन २०७९ अन्तर्गत धनुषा जिल्लाको १८ वटै पालिकाको मत परिणाम अनुसार नेपाली काँग्रेसले सर्वाधिक सिटमा जीत हात पारेको छ । काँग्रेसले १० सिटमा जीत हासिल गरिरहँदा नेकपा एमालले ३, जनता समाजवादी पार्टी नेपालले ३, माओवादी केन्द्रले १ र स्वतन्त्र उम्मेदवारले १ पालिकामा नेतृत्व हात पारेको हो । नवनिर्वाचित प्रमुख तथा उपप्रमुखहरुको नामावाली यस्तो छ ।

जनकपुरधाम उपमहानगरपालिका
प्रमुख ः मनोज कुमार साह सुडी, स्वतन्त्र
उपप्रमुख ः किशोरी साह, नेका


क्षिरेश्वरनाथ नगरपालिका
प्रमुख ः सुख देव यादव, एमाले
उपप्रमुख ः रचना श्रेष्ठ, नेका


गणेशमान चारनाथ नगरपालिका
प्रमुख ः जितनारायण यादव, नेका
उपप्रमुख ः तुलसा कुमारी पाण्डे, नेका


मिथिला नगरपालिका
प्रमुख ः महेन्द्र महतो, नेका
उपप्रमुख ः सुनिता सिंह बुढाथोकी, एमाले


धनुषाधाम नगरपालिका
प्रमुख ः बालेश्वर मण्डल, नेका
उपप्रमुख ः विद्या देवी भुजेल, नेका


मिथिला बिहारी नगरपालिका
प्रमुख ः राजेन्द्र प्रसाद यादव, नेका
उपप्रमुख ः शोभा देवी साह, माओवादी


सबैला नगरपालिका
प्रमुख ः कारीराम यादव, माओवादी
उपप्रमुख ः रहिमा खातुन, माओवादी


शहिदनगर नगरपालिका
प्रमुख ः दिनेश प्रसाद यादव, जसपा
उपप्रमुख ः सुनिता कुमारी सिंह, नेका


कमला नगरपालिका
प्रमुख ः विशेश्वर यादव, नेका
उपप्रमुख ः शिलादेवी मण्डल, नेका


विदेह नगरपालिका
प्रमुख ः बेचन दास तत्मा, एमाले
उपप्रमुख ः आशा झा, एमाले


हँसपुर नगरपालिका
प्रमुख ः प्रदीप कुमार यादव, नेका
उपप्रमुख ः दुर्गा देवी , नेका


नगराईन नगरपालिका
प्रमुख ः विनय कुमार यादव, नेका
उपप्रमुख ः राधादेवी यादव, एमाले


धनौजी गाउँपालिका
अध्यक्ष ः राजकुमार साह, नेका
उपाध्यक्ष ः रामवती देवी मण्डल, नेका


जनकनन्दनी गाउँपालिका
अध्यक्ष ः दिपीनदेव यादव, जसपा
उपाध्यक्ष ः कमला सहगल, नेका


मुखियापट्टी मुसहरनीयाँ गाउँपालिका
अध्यक्ष ः जय कुमार यादव, जसपा
उपाध्यक्ष ः सैदा खातुन, जसपा


बटेश्वर गाउँपालिका
अध्यक्ष ः रामअशिष महतो, नेका
उपाध्यक्ष ः फुलकुमारी सिंह, नेका


औरही गाउँपालिका
अध्यक्ष ः उमाशंकर प्रसाद साह, एमाले
उपाध्यक्ष ः पुनम कुमारी साह, एमाले


लक्ष्मीनियाँ गाउँपालिका
अध्यक्ष ः भोगेन्द्र मिश्र, नेका
उपाध्यक्ष ः फुलकुमारी यादव, नेका

By अपडेट जनकपुर

Leave a Reply

Your email address will not be published.

Related Posts