प्रदेश

चन्द्रनगरका अध्यक्षको निर्णय :  छोरीको विहेमा ५० हजार सहयोग

चन्द्रनगरका अध्यक्षको निर्णय : छोरीको विहेमा ५० हजार सहयोग

सर्लाही,जेठ १३ । सर्लाहीको चन्द्रनगर  गाउँपालिकाका नवनिर्वाचित अध्यक्ष राजकुमार महतोले १२ कक्षा उत्तीर्ण र २० वर्ष उमेर पुगेका छोरीको बिवाहमा सहयोग गर्ने पहिलो निर्णय गरेका छन् । अध्यक्ष महतोले शुक्रबार पदभार ग्रहण गर्दै  गाउँपालिकामा रहेको छोरीहरुले उच्च शिक्षा पूरा गरि २० वर्ष पारी बिवाह गर्ने छोरीलाई सम्मान स्वरुप ५० हजार रुपैयाँ सहयोग गर्ने निर्णय गरेका हुन् । गाउँपालिकामा प्रत्येक वर्ष ५०% भन्दा बढी हुने बालबिवाह, २०% भन्दा बढी कम उमेरमा गर्ने भागी बिवाहलाई निरुत्साहित गर्न यस्तो निर्णय गरिएको अध्यक्ष महतोले बताए । यो निर्णयले छोरीले कम्तीमा उच्च शिक्षा हासिल गर्ने, उमेर पुगेपछि मात्र बिवाह गर्ने र छोरीलाई बोझ मान्ने प्रवृत्तिमा…
Read More
वीरगञ्जका मेयरको तीन निर्णय

वीरगञ्जका मेयरको तीन निर्णय

पर्सा,जेठ १४ । वीरगञ्ज महानगरपालिकाका नव निर्वाचित नगर प्रमुख राजेशमान सिंहले पद तथा गोपनियताको सपथ लिएका छन् । वीरगञ्ज आदर्शनगर स्थित पुरानो बसपार्कमा उनलाई मुख्य निर्वाचन अधिकृत धर्मराज पौडेलले उनलाई सपथ खुवाएका थिए । त्यस लगत्तै उनले वीरगञ्ज महानगरपालिकाको नगर प्रमुखको पदभार ग्रहण गरेका छन् । पदभार ग्रहण गरे लगत्तै उनले मुख्य तीन वटा निर्णय गरेका छन् । वीरगञ्जको घण्टाघर क्षेत्रको जीर्ण सडक मर्मत गर्ने, घरेलु मिटर प्रयोग गर्दै आएका महानगरभित्रका १० हजार ९२४ घरधुरीको ३० युनिटसम्मको मासिक न्युनतम शुल्क तथा इनर्जी शुल्क र महानगरभित्र कृषि सिंचाइका लागि लिइएको ७० वटा सिंचाइ मिटरमा उठ्ने सम्पूर्ण शुल्क भुक्तानीको दायित्व साउन १…
Read More
डोम महिला प्रमुख अतिथि, पण्डित र मौलानाबाट पूजा

डोम महिला प्रमुख अतिथि, पण्डित र मौलानाबाट पूजा

सप्तरी, जेठ १४ । मधेशका जिल्लामा डोम समुदायलाई अहिले पनि सबैभन्दा तल्लो दर्जामा राख्दै छुवाछुत मान्ने गरिन्छ । तर, सप्तरीको एक पालिकाका जनप्रतिनिधिको पदस्थापन कार्यक्रमका प्रमुख अतिथि डोम समुदायकी एक महिलालाई नै बनाइएको छ । छिन्नमस्ता गाउँपालिकाका नवनिर्वाचित अध्यक्षसहित जनप्रतिनिधिको शपथ ग्रहण र पदस्थापन कार्यक्रमका प्रमुख अतिथि ५५ वर्षीया राजेदेवी मरिक भइन् । गाउँपालिकाको वडा नम्बर ३ निवासी मरिक डोम समुदायकी एकल महिला हुन् । पानसमा दियो बालेर उनले शपथ तथा पदस्थापन कार्यक्रमको उद्घाटन गरिन् । यो गाउँपालिकाको अध्यक्षमा २५ वर्षीय युवक विद्यानन्द चौधरी निर्वाचित भएका छन् । चौधरीले समाजमा कायम रहेको छुवाछुतको भावनालाई तोड्न डोम समुदायकी एकल महिलालाई प्रमुख…
Read More
फुट्न थाल्यो जानकी मन्दिरको मार्बल, सौन्दर्यीकरणको नाउँमा करोडौंको घोटाला

फुट्न थाल्यो जानकी मन्दिरको मार्बल, सौन्दर्यीकरणको नाउँमा करोडौंको घोटाला

जनकपुरधाम, जेठ १४ । मधेश प्रदेशको राजधानी जनकपुधामस्थित जानकी मन्दिरमा लगाइएका मार्बलहरु फुट्ने क्रम शुरु भएको छ । मुख्यमन्त्री स्वच्छता अभियान अन्तर्गत मन्दिरको सौन्दर्यीकरणका लागि प्रयोग गरिएका मार्बलहरु गुणस्तरहीन भएकोले फुट्न थालेको हो ।जानकी मन्दिरका महन्थ रामतपेश्वर दास बैष्णवले मन्दिरमा लगाइएका मार्बल तथा सम्बन्धित योजनाको छानबिन गर्नु पर्ने माग गरेका छन् । उनले भने “मैले शुरुमा धेरै विरोध गरे, मौलिकता नष्ट गर्ने गरि काम गरिएको छ, यूवाहरुले पनि त्यत्तिबेला विरोध गरे, पछि सबै चुपलागे, म एक्लै कति विरोध गर्ने ?” झण्डै ७० करोड भन्दा बढीको लगानीमा मुख्यमन्त्रीको कार्यालयले टेण्डर मार्फत फेर्न लगाएका मार्बल कमसल रहेको यूवा अगुवा सरोज मिश्रको भनाई…
Read More
लागुऔषधसहित यूवक पक्राउ

लागुऔषधसहित यूवक पक्राउ

जनकपुरधाम,जेठ १३ । धनुषाको जनकपुरधाम उपमहानगरपालिका वडा नं. १२ स्थित क्याम्पस चोकबाट प्रहरीले प्रतिबन्धित लागुऔषध सहित एक यूवकलाई पक्राउ गरेको छ । शंकास्पद रूपमा मुरली चोक तर्फ आउँदै गरेको अवस्थामा धनुषाको लक्ष्मीनियाँ गाउँपालिका वडा नं. ३ बस्ने चुनचुन सहनी(१९) लाई प्रहरीले पक्राउ गरेको हो । गोजीमा लुकाई छिपाई राखेको अवस्थामा ६ दर्जन भन्दा बढी प्रतिबन्धित लागु औषधसहित पक्राउ परेका सहनीलाई लागु औषध शिर्षक मुद्दामा म्याद थप गरिएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।
Read More
धनुषामा कस्को कति सिट ?

धनुषामा कस्को कति सिट ?

जनकपुरधाम,जेठ ९ । स्थानीय तह निर्वाचन २०७९ अन्तर्गत धनुषा जिल्लाको १८ वटै पालिकाको मत परिणाम अनुसार नेपाली काँग्रेसले सर्वाधिक सिटमा जीत हात पारेको छ । काँग्रेसले १० सिटमा जीत हासिल गरिरहँदा नेकपा एमालले ३, जनता समाजवादी पार्टी नेपालले ३, माओवादी केन्द्रले १ र स्वतन्त्र उम्मेदवारले १ पालिकामा नेतृत्व हात पारेको हो । नवनिर्वाचित प्रमुख तथा उपप्रमुखहरुको नामावाली यस्तो छ । जनकपुरधाम उपमहानगरपालिकाप्रमुख ः मनोज कुमार साह सुडी, स्वतन्त्रउपप्रमुख ः किशोरी साह, नेका क्षिरेश्वरनाथ नगरपालिकाप्रमुख ः सुख देव यादव, एमालेउपप्रमुख ः रचना श्रेष्ठ, नेका गणेशमान चारनाथ नगरपालिकाप्रमुख ः जितनारायण यादव, नेकाउपप्रमुख ः तुलसा कुमारी पाण्डे, नेका मिथिला नगरपालिकाप्रमुख ः महेन्द्र महतो,…
Read More
Save money by traveling to these 9 places in winter

Save money by traveling to these 9 places in winter

Here are lives at the intersection of fun and scary. One of my companions summed the whole experience up perfectly. He leaned back in his chair at dinner that night, shrimp taco in hand, “These are the kinds of experiences that give something back to you. They show you who you are in a whole new way.” These eight shots crystallize the hard work moms put into keeping their kids alive, happy, and healthy. They might give you the inspiration you need for filling out that card—or stand-alone for your mom’s interpretation.Bob Dyalon At the bottom of the mountain, my legs shaky,…
Read More
18 party outfits so good you won’t flake on plans

18 party outfits so good you won’t flake on plans

Fun, as you might imagine, was not how I would describe this adventure. Awesome? Yes. Fun? No. N.O. No way. But would I do it again? If I could rewind to that moment when the alarm went off at 4:30 a.m. to throw on clothes, grab our packs and trek up that mountain, would I? You bet your buttons I would. Here’s lives at the intersection of fun and scary. One of my companions summed the whole experience up perfectly. He leaned back in his chair at dinner that night, shrimp taco in hand, “These are the kinds of experiences…
Read More
How resort collections conquered the fashion cycle

How resort collections conquered the fashion cycle

Fun, as you might imagine, was not how I would describe this adventure. Awesome? Yes. Fun? No. N.O. No way. But would I do it again? If I could rewind to that moment when the alarm went off at 4:30 a.m. to throw on clothes, grab our packs and trek up that mountain, would I? You bet your buttons I would. Here’s lives at the intersection of fun and scary. One of my companions summed the whole experience up perfectly. He leaned back in his chair at dinner that night, shrimp taco in hand, “These are the kinds of experiences…
Read More
California is the first state to officially go fur-free

California is the first state to officially go fur-free

Forbade panther desolately iguanodon alas in goodness goodness re-laid when wishful but yet and trim hey went the tamarin some during obsessively into far notwithstanding then more. Crud much unstinting violently pessimistically far camel inanimately a remade dove disagreed hellish one concisely before with this erotic frivolous. Dream of Success Foam padding in the insoles leather finest quality staple flat slip-on design pointed toe off-duty shoe. Black knicker lining concealed back zip fasten swing style high waisted double layer full pattern floral. Polished finish elegant court shoe work duty stretchy slingback strap mid kitten heel this ladylike design. Dream of…
Read More