पर्सा

वीरगञ्जका मेयरको तीन निर्णय

वीरगञ्जका मेयरको तीन निर्णय

पर्सा,जेठ १४ । वीरगञ्ज महानगरपालिकाका नव निर्वाचित नगर प्रमुख राजेशमान सिंहले पद तथा गोपनियताको सपथ लिएका छन् । वीरगञ्ज आदर्शनगर स्थित पुरानो बसपार्कमा उनलाई मुख्य निर्वाचन अधिकृत धर्मराज पौडेलले उनलाई सपथ खुवाएका थिए । त्यस लगत्तै उनले वीरगञ्ज महानगरपालिकाको नगर प्रमुखको पदभार ग्रहण गरेका छन् । पदभार ग्रहण गरे लगत्तै उनले मुख्य तीन वटा निर्णय गरेका छन् । वीरगञ्जको घण्टाघर क्षेत्रको जीर्ण सडक मर्मत गर्ने, घरेलु मिटर प्रयोग गर्दै आएका महानगरभित्रका १० हजार ९२४ घरधुरीको ३० युनिटसम्मको मासिक न्युनतम शुल्क तथा इनर्जी शुल्क र महानगरभित्र कृषि सिंचाइका लागि लिइएको ७० वटा सिंचाइ मिटरमा उठ्ने सम्पूर्ण शुल्क भुक्तानीको दायित्व साउन १…
Read More